१ जेष्ठ २०८३, शुक्रबार | May 16, 2026

गहुँ र तोरीको गठबन्धन सुहाँउदैन्,चुनाव जित्नेमा विश्वस्त छौँ : इ.धनेन्द्र केसी,अध्यक्षका उम्मेदवार


August 28, 2025
8.5k
Shares

काठमाडौं, १२ भदौ । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को ८ औं केन्द्रीय कार्यकारिणी समितिको आगामी भाद्र १४ गते हुने निर्वाचन हुँदैछ । सिडेनको केन्द्रीय निर्वाचनका लागी लागि ई. रवि भुषण झा र ई. धनेन्द्र केसीको नेतृत्वमा प्यानलै सहित उमेदवारी दर्ता भएको छ।

ललितपुरमा जन्मिएका ई.केसी वि.सं. २०५५ मा इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसमा डिप्लोमा इन सिभिल इन्जिनियरिङमा भर्ना भई २०५८ मा उत्तीर्ण भएका थिए । त्यस पश्चात उनले एडभान्स इन्जिनियरिङ कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ कार्यक्रममा भर्ना भई अध्ययन गरे । २०६७ सालमा नेपाल इन्जिनियरिङ कलेजबाट कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातकोत्तर गरेका केसी विगत दुई दशकदेखि पूर्वाधार विज्ञको रुपमा सेवा गर्दै आएका छन् । हाल इ.केसी सोसाइटी नेपाल कन्स्ट्रक्सन कम्पनीको म्यानेजिङ डाइरेक्टर हुन् । उनले देशमा मात्र सीमित नभई छिमेकी मुलुक भारत, जापान, चीनलगायतका देशमा समेत कामको अन�

प्रतिक्रिया