२७ श्रावण २०८२, सोमबार | August 11, 2025

यी हुन् गण्डकी प्रदेशले खारेज गरेको र गाभिएका सरकारी कार्यालयहरु


August 11, 2025
166
Shares

पोखरा,२६ साउन । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालयसहित ९ सरकारी कार्यालयहरु खारेज गरेको छ । प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

यससँगै १८५ कर्मचारी दरबन्दी पनि कटौती भएको छ ।

प्रतिक्रिया