१३ श्रावण २०८२, सोमबार | July 28, 2025

पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक


664
Shares

साउन १२, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य हृदयराम थानीलाई मातृशोक परेको छ । थानीकी आमा देवीको ९२ वर्षको उमेरमा आइतबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

देवी थानी नेपाल निजामती कर्मचारी युनियनका पुर्व केन्द्रीय अध्यक्ष भवानी थानीका आमा र नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक ई.उमेश थानीको समेत हजुर आमा हुन् ।

उमेश कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनका पूर्व अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया