१९ बैशाख २०८३, शनिबार | May 2, 2026

मोदीले चिनेको डायस्पोराको शक्ति


581
Shares

डा. दीपेश केसीः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा पाँच देशको भ्रमणलाई कार्यतालिकामा पारे । अफ्रिकाको घानाबाट सुरु गरेको भ्रमण दक्षिण अमेरिका हुँदै अफ्रिकाकै नामिबियामा पुगेर टुंग्याउँदै मोदी भारत फर्कने तय भयो । उनी जहाँ पुगे त्यहाँ भारतीय मूलका मानिसहरुसँग भेटे । भारतीय डायस्पोराले मोदीको भव्य स्वागत गरे । मोदीले पनि उनीहरुको भारतसँगको कनेक्टिभिटी बढाउने सन्देश दिए । डायस्पोराप्रति मोदीको सद्भावले उनको भारतबाहिर लोकप्रीयता मात्र बढेन प्रभाव पनि बढ्न पुग्यो । विश्व राजनीतिमा मोदी मजबुत देखिनुमा डायस्पोरा शक्तिले दिएको ऊर्जा पनि हो ।

सँसारमा कुनै देश नहोला जहाँ भारतीय मूलका मानिसहरु नहुन् । भारत सँसारकै सबैभन्दा बढी डायस्पोरा भएको देशका रुपमा चिनिन्छ । ३

प्रतिक्रिया