१९ बैशाख २०८३, शनिबार | May 2, 2026

अपरेशन सिन्दूरः युद्धमैदानमा चिनियाँ हतियारको मूल्यांकन र भारतको जीत


1.1k
Shares

जोन स्पेन्सरः भारतले पाकिस्तानमा अखडा बनाएर बसेका आतंकवादीविरुद्ध चलाएको हमला अपरेशन सिन्दूरले उसको शक्तिको परीक्षण गरेको छ । २१औं शताब्दीमा भारतको प्रतिरक्षा शक्तिको आधुनिकीकरणपछि यो पहिलो परीक्षणका रुपमा पनि लिइएको छ ।

सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि मेक इन इन्डिया अभियान चलाए जसमा प्रतिरक्षा शक्तिको आधुनिकिकरण पनि थियो । यसको उद्देश्य विदेशी सैन्य सामाग्री आयात घटाएर भारतमै निर्माण गरी हतियारमा आत्मनिर्भर बन्नु थियो । भारतले हतियार निर्माणमा विदेशी लगानीको मार्ग खोलेर संयुक्त लगानीमार्फत् उत्पादन थाल्यो । जसका कारण ब्रम्होस मिसाइल, के ९ बज्र हो�

प्रतिक्रिया