१४ बैशाख २०८३, सोमबार | April 27, 2026

आतंकवादविरुद्धको लडाईँले खोलेको रहस्य


1.3k
Shares

डा. दीपेश केसीः कुनैबेला एउटै देश थिए भारत र पाकिस्तान । बेलायती उपनिवेश अन्तपछि भारतबाट अलग भएको पाकिस्तान आतंकवादको सुरक्षित भूमि हो भन्ने बिन लादेन अवोटावादमा मारिएपछि प्रमाणित भयो । अमेरिका जस्तो विश्वकै शक्तिशाली देशले सर्वाधिक खोजी गरेको लादेन पाकिस्तानका कुलिन पूर्वसैनिकले सेवानिवृत्त जीवन बिताउने क्षेत्रका रुपमा परिचित अवोटावादमा परिवारसहित भेटिएका थिए सन् २०११ मा । अफगानिस्तानका कट्टरपन्थी तालिवानले पाकिस्तानी भूमिमै तालिम पाएका थिए तत्कालीन सोभियत सैनिकविरुद्ध लड्न ।

भारतले आतंकवादको पाकिस्तानी अखडाहरुमा गरेको आक्रमणका क्रममा पाँच सर्वाधिक खोजीको सूचीमा रहेका आतंककारी मारिए । मारिएकामा लस्कर ई तैबाका नेता मुडासार खादियन खस छन् । उनले पाकिस्तानी सेनाबाट मृत्युपश्चात सम्मान पाएका छन् । पाकिस्तानी सेनाप्रमुखले समेत उनलाई समवेदना दिए र पाकिस्तानका उच्च सैनिक अधिकारीहरु अन्त्येष्टिमा सहभागी भए । उनको अन्त्येष्ट�

प्रतिक्रिया