९ बैशाख २०८२, मंगलबार | April 22, 2025

किन नेपाल आए प्रख्यात फुटबलर रोबर्टो कार्लोस


581
Shares

काठमाडौं, ९ वैशाख । ब्राजिलका विश्वविख्यात फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन् । नेपाल सुपर लिगको तेस्रो सिजनको खेल हेर्न आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्टको व्यवस्थापनमा आएका हुन् ।

मंगलबार विहान नेपाल आएका कार्लोसको आगमन अहिले चर्चामा छ । उनलाई हेर्न उत्साही दर्शकले रङ्गशाला भरिने अवस्था छ ।

५१ वर्षीय कार्लोसको गोल विश्वकै उत्कृष्ट र भौतिक शास्त्रलाई नै चुनौती दिने खालको छ । उनले ब्राजिललाई सन् २००६ मा विश्वकप जिताउँदा रक्षकका रुपमा खेलेका थिए ।

प्रतिक्रिया