६ आश्विन २०८३, मंगलबार | September 22, 2026

नेपाली समाजका शत्रु


February 21, 2025
2.7k
Shares

डा. दीपेश केसीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भेटपछि संयुक्त पत्रकार भेटमा बँगलादेशको पछिल्लो घटनाका बारेमा अमेरिकाको धारणाबारे पत्रकारले प्रश्न सोधे । उत्तरमा ट्रम्पले त्यो विषय भारतका प्राधनमन्त्री नरेनद्र मोदीलाई छाड्ने उत्तर दिए । ट्रम्पले क्षेत्रीय शक्तिमार्फत् आफ्नो रणनीति बढाउने गरी कदम चालिरहँदा यो अभिव्यक्ति दिए । एशियामा भारत र जापान अमेरिकाको भरपर्दो शक्ति हो भन्ने कूटनीतिक सन्देश पनि दिइसके ट्रम्पले यी दुई देशका नेतालाई भेटेर । उनले दोस्रोपटक राष्ट्रपति बनेपछि पहिलो भेट इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भेटे । इजरायल अमेरिकाको सबैभन्दा निकट मित्र हो भन्ने सन्देश मात्र दिएनन् मध्यपूर्वमा इजरायललाई चुनौती दिने जोकसैकाविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिए ।
जे बोल्यो त्यही गर्ने शैलीले ट्रम्पलाई कथित उदारवादीले अराजक भन्ने गरेका छन् । उनले अमेरिकी स्व�

प्रतिक्रिया