९ फाल्गुन २०८१, शुक्रबार | February 22, 2025

ज्ञानेन्द्र शाहको सन्देशमाथि समिक्षा गर्न राप्रपाले बोलायो बैठक


February 20, 2025
166
Shares

काठमाडौं,८ फागुन । पुर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिमाथि समीक्षा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक डोकेको छ ।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको समीक्षा गर्न बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले आगामी फागुन १५ गते बोलाएका हुन् ।

पार्टीको कार्यसम्पादन बैठक नियमित भएपनि शाहले प्रजातन्त्र दिवसका अवसरमादिएको शुभकामना सन्देशको पनि बैठकमा समीक्षा हुने पार्टी स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया