अब सामाजिक सञ्जालमा ट्रोल गर्नेलाई ५ लाख रुपैयाँ नेपालीपेन January 28, 2025 332 Shares काठमाडौं,१५ माघ । सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक राष्ट्रिय सभामा दर्ता गराएका हुन् ।