मछली बजार जस्तो !
मानिसहरु जतासुकै बोलेका, हल्ला गरेका मात्र सुनिन्छन!
त्यति मात्र कहाँ हो र छिमेकीमा २/३ जना छोराछोरी छन् । उनीहरु कोही एसईईको तयारीमा छन् । कोही ८ कक्षाको परीक्षाको तयारी छोरो इन्जिनियरको अन्तिम वर्ष, विदेशमा जाने सपना देखेर मेहनत गरेर पढिराखेको छ, विदेश नगए फेरि छिमेकीले के भन्लान्,छिमेकीलाई पनि शान देखाउनै पर्यो, मेरो छोरो विदेशमा छ भनेर धाक जो लाउनु छ । यता अर्को छिमेकी घरमा पूराण शुरु भएछ, टोलै थर्काएर माईक नै लगाएर पूराण लगाएका छन् । पूराण जस्तो कुरा फेरि भगवान् रिसाउनु होला बोल्नु भएन । छोरो उतापट्टी रिसाएर तमास छ, मम्मी मैले कसरी पढ्नु यस्तो हल्लामा मेरो परीक्षा छ, माइकको आवाजले पढेको केही ब
