५ पुस २०८१, शुक्रबार | December 20, 2024

काठमाडौंमा भाजपाविरोधी ४० संगठनको गोप्य बैठक किन बस्यो


December 20, 2024
249
Shares

काठमाडौं, ५ पौष । नोभेम्बर १५ मा काठमाडौंमा ४० संगठनको गोप्य बैठक भएको थियो जसमा महाराष्ट्रलगायत भारतको भारतीय जनता पार्टी शासित प्रदेशहरुमा आशान्ति र अस्थिरता फैलाउने रणनीति बुनिएको थियो । यो दाबी हो महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसको ।

फडणवीसले सार्वजनिक रुपमा आफूहरुसँग उक्त गोप्य बैठकको जानकारी रहेको बताएका छन् । उनले राहुल गान्धीको भारत यात्रा अभियानको समर्थनमा ४० संगठनहरुको गोप्य बैठक भएको समेत बताएका छन् ।

फडणवासीले महाराष्ट्रको विधान सभामा रिपोर्टको कागज नै हातमा लिएर बैठकबारे बोलेका थिए ।

प्रतिक्रिया