३१ असार २०८३, बुधबार | July 15, 2026

नेहरु नीति छाडेर चाणक्य नीतितर्फ भारतको विदेश नीति


December 19, 2024
2.8k
Shares
विपिन देवः भारत स्वतन्त्र हुनु भन्दा पहिले भारतीय राष्ट्रिय काङ्ग्रेसले भावी परराष्ट्र नीतिको तयारी गरिरहेको थियो । परराष्ट्र समितिको अध्यक्षता नेहरु स्वयं गरिरहेका थिए भने दस्तावेज, सम्पर्क र सम्बन्धलाई विस्तार गर्न सचिवको रूपमा डा. राम मनोहर लोहिया थिए । स्वतन्त्रत हुनु भन्दा पहिले नै नेहरुको नेतृत्वमा एशिया र अफ्रिका समीट दिल्लीमा भएको थियो । भारत स्वतन्त्र हुने वित्तिकै परराष्ट्रनीति उपनिवेशवाद, सम्राज्यवाद र विस्तारवादको विरोधमा स्�

प्रतिक्रिया