७ बैशाख २०८३, सोमबार | April 20, 2026

छायादेवी सेन्टर विवाद : सार्वजनिक जग्गामा मोही हक लाग्दैन


October 27, 2024
664
Shares

काठमाडौं,११ कात्तिक । सर्वोच्च अदालतमा ठमेलको मुटुमा रहेको ऐतिहासिक कमलपोखरी मासेर व्यक्तिको नाममा ल्याएर बनाइएको १५ तले छायादेवी कम्प्लेक्स भत्काउनुपर्ने माग गर्दै परेको रिटमा अन्तिम सुनुवाइ भइरहेको छ ।

स्थानीय अभियन्ता र संरक्षणविद्हरूले पृथ्वीबहादुर पाँडेले बनाएको छायादेवी सेन्टरको जग्गामा मोहियानी हक नला�

प्रतिक्रिया