३० आश्विन २०८१, बुधबार | October 16, 2024

सुन तोलाको १ लाख ६१ हजार ७००


October 16, 2024
913
Shares

काठमाडौं, ३० असोज । सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । बुधबार सुन तोलाको १३ सय रुपैयाँ बढेको हो । योसँगै सुन तोलाको १ लाख ६१ हजार ७०० पुगेको छ ।

चाँदीको मूल्य तोलाले २५ रुपैयाँ बढेर १९५० पुगेको छ । सुृनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

प्रतिक्रिया