१७ आश्विन २०८१, बिहिबार | October 3, 2024

‘प्रधानन्यायाधीसज्यु कूसंस्कारको अन्त्य गर्न लिएको कदमप्रति सलाम’


October 1, 2024
7.6k
Shares

काठमाडौं,१५ असोज । अधिवक्ता आकृति रायमाझीले असोज २० गते अनिवार्य अवकास हुने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको प्रशंसा गरेकी छिन् ।

प्रधानन्यायधीस श्रेष्ठले अदालतको मानमर्दन हुने गरी अदालत भित्रै नाराबाजÞी र गाली गलौच गर्ने कूसंस्कारको अन्त्य गर्न लिएको कदम सरह्रायिन रहेको उनको तर्क छ ।

सामाजिक सञ्जालमार्फत रायमाझीले लेखेकी छिन्,“प्रधानन्यायधीसज्यूले अदालतको मानमर्दन हुने गरी अदालत भित्रै नाराबाजÞी गर्ने गाली गलौच गर्ने कूसंस्कारको अन्त्य गर्न लिएको कदमप्रति सलाम!!”

उनले अगाडी लेखेकी छिन्,“अदालतलाई निजी सम्पत्ति र न्याय दिने कुर्शीलाई दाईजो पेवा सम्झिने सबैलाई चेतना भया! न्यायालय भित्र कालो कोटले कालो झण्डा देखाउने कालोपट्टी लगाउने नाराबाजÞी गरी आन्दोलन गर्ने कूसंस्कार अन्त्य होस्!!!”

प्रतिक्रिया