३१ भाद्र २०८१, सोमबार | September 16, 2024

महावीर पुनले सुरु गरे कृषि अनुसन्धान कारखाना


September 5, 2024
581
Shares

काठमाडौं, २० भाद्र । वैज्ञानिक महावीर पुनले वीरगञ्जमा कृषि औजार कारखाना चलाइरहेका छन् । उनले बुधबार साँझ विद्युत ट्रान्सफर्मरको उद्घाटन गरेका छन् ।

यसअघि ६५ केभीए लाइनबाट चलाइएको कारखाना अब पूर्ण क्षमतामा चल्ने भएको छ । ट्रान्सफरमरका लागि २७ लाख खर्च भएको पुनले जनाएका छन् । त्यसका लागि राष्ट्रिय आविष्कार केन्द्रको १२ लाख र नेपाल विद्युत प्राधिकरणको १५ लाख खर्च भएको जनाइएको छ ।

केन्द्रको खर्च जोहो गर्न महावीर पुनले पुस्तक बेचिरहेका छन् । उनले देशभर घुमेर पुस्तक बेचेका हुन् ।

प्रतिक्रिया