३१ भाद्र २०८१, सोमबार | September 17, 2024

आबुखैरेनी बस दुर्घटनामा परेका ४३ भारतीय पर्यटक को को


August 23, 2024
5.3k
Shares

काठमाडौं, ७ भाद्र । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा ४३ जना परेको खुलेको छ । बसमा सवार ४३ मध्ये २७ को मृत्यु भएको छ ।

बसमा सवार सबै भारतीय पर्यटक हुन् । उनीहरु पोखरा घुमेर काठमाडौंतर्फ यात्रा गरिरहँदा घटना भएको हो ।

प्रहरीका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार विहान मस्र्याङ्दी नदीमा खसेको थियो । घटनालगत्तै उद्धार सुरु गरिएपनि वर्षा र मौसमको खराबीका कारण चुनौती आइलागेको थियो । हेलिकोप्टरबाट घाइतेलाई काठमाडौं लगिएको थियो ।

प्रतिक्रिया