सोलुखुम्बुको थामेमा भिषण बाढी

काठमाडौं, ३२ साउन । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । शुक्रबार अचानक आएको बाढीले ठूलो भौतिक क्षति पुगेको छ ।
सामाजिक सञ्जालमा राखिएका भिडियोमा थामे गाउँ बाढीले डुबेको देखिन्छ । हिमताल फुटेर बाढी आएको जनाइएको छ ।
बढीका कारण सोलुखुम्बु र ओखलढुंगाका दुधकोशी नदी आसपासका बासिन्दालाई शतर्क रहन भनिएको छ ।