३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नेविसंघ पूर्वमहामन्त्री भट्टराईलाई पितृशोक


August 15, 2024
747
Shares

काठमाडौं,३१ साउन । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवं तनहुँका चर्चित युवा नेता दीपक भट्टराईलाई पितृशोक परेको छ ।

भट्टराईका पिता श्रीराम भट्टराईको बिहीबार बिहान काठमाडौंको टोखास्थित आफ्नै निवासमा निधन भएको हो ।

निर्मल मावि तनहुँका पूर्वशिक्षक स्व.भट्टराई लामो समयदेखि दम र फोक्सो सम्बन्धि समस्याबाट पीडित थिए ।

परिवारका अनुसार उनको आजै १० बजे बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

 

प्रतिक्रिया