४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

लगातार ५ ओलम्पिकमा स्वर्ण


664
Shares

एजेन्सी, २३ साउन । क्युबाका कुस्तिबाज मिजेन लोपेज नुनेजले लगातार ५ वटा विश्वकपमा स्वर्ण जित्दै इतिहास रचेका छन् । उनले कुस्तीको १३० केजी समूहमा मंगलबार स्वर्ण जितेका हुन् ।

४१ वर्षीय लोपेज महान कुस्तिबाज बनेका छन् । सन् २००४ को ओलम्पिकबाट प्रतिष्पर्धा गर्दै स्वर्ण जितेका लोपेजलाई कसैले हराउन सकेन । उनी संयमित भई खेल्दछन् र विपक्षीलाई लडाइ छाड्छन् ।

लगातार पाँचवटा ओलम्पिकमा पाँच स्वर्ण जितेपछि लोपेजले सन्यासको घोषणा गरे । उनले सन्यास लिनुअघि रिङमा जुत्ता राखे ।

प्रतिक्रिया