२३ भाद्र २०८१, आइतबार | September 8, 2024

सौर्य एयरको विमान उड्नेवित्तिकै खस्यो, उद्धारका क्रममा केही घाइते अधिकांशको मृत्यु


6.5k
Shares

काठमाडौं, ९ असार । सौर्य एयरको विमान काठमाडौंबाट पोखरा उड्दै गर्दा खसेको छ । त्रिभुवन विमानस्थलबाट उड्नेवित्तिकै खसेर आगो लागेको छ ।

चालकदलका सदस्यसहित १९ जना सवार विमानका यात्रुमध्ये केहीको शव फेला परेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनामा अधिकांश यात्रुको मृत्यु भएको बुझिएको छ ।

प्रतिक्रिया