२२ भाद्र २०८१, शनिबार | September 8, 2024

ओली र वर्षमानबीच चर्काचर्की


830
Shares

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनबीच संसदमा चर्काचर्की भएको छ । प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा ओलीले विषयान्तर गरेर बोलेको भन्दै पुनले नियमापत्ती गरेका थिए ।

वर्षमानले प्रश्नको उत्तर दिएको कि अरुलाई गाली गरेको भनी बोलेपछि सभामुख देवराज घिमिरेले उत्तर दिन नै भन्ने बताएका थिए । त्यसपछि ओलीले उत्तर नै दिएको जवाफ दिए ।

पुन उठेर बोलेपछि एमालेका सचेतक महेश बर्तौला पनि उठेका थिए । संसदमा केही समय गर्मागर्मी बहस चलेको थियो ।

प्रतिक्रिया