३१ भाद्र २०८१, सोमबार | September 17, 2024

यी हुन् एमालेबाट मन्त्री बन्नेहरु (सूचीसहित)


2.4k
Shares

काठमाडौं, ३१ असार । नेकपा एमालेले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको नाम टुंगो लगाएका छ । एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले लिने तय भएको छ ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ सञ्चार, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, विद्या भट्टराई शिक्षा, मानवीर राई रक्षा, दामोदर भण्डारी उद्दोग, बलराम अधिकारी भूमि व्यवस्थाको जिम्मेवारी पाउनेमा परेका छन् ।

प्रतिक्रिया