४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

पेट्रोलियम पद्धार्थ सहज, मजदूरको हड्ताल स्थगित


581
Shares

काठमाडौं, ३ असार । पेट्रोलियम ढुवानी मजदूरले हड्ताल फिर्ता लिएसँगै पेट्रोलियम पद्धार्थको आपूर्ति सहज भएको छ । सोमबार अपरान्हबाट ढुवानी सहज भएको हो ।

मजदूरको मागको सम्बोधनका लागि समिति गठन गर्ने सहमतिसँगै सोमबार अपरान्हबाट ढुवानी सहज भएको हो ।

निजी पेट्रोल पम्पहरुले विक्रीवितरण रोकेपछि सरकारी तथा संस्थानका पम्पहरुमा भीड बढेको थियो । पेट्रोलियम पद्धार्थ सहज भएपनि केही दिन भीड रहने देखिएको छ ।

प्रतिक्रिया