४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा


996
Shares

काठमाडौं, ३१ जेठ । नेपालको पहिलो फ्लाइओभर निर्माण अन्तिम चरणमा पुगेको छ । ग्वार्कोस्थित निर्माणाधीन फ्लाइओभरमा दुवैतर्फ माटो भर्ने क्रम युद्धस्तरमा चलिरहेको छ । फ्लाइओभर यसै महिनाभित्र सक्ने गरी काम बढिरहेको बुझिएको छ ।

प्रतिक्रिया