२३ भाद्र २०८१, आइतबार | September 8, 2024

उपेन्द्र यादव फेरि जसपा नेपालको अध्यक्ष


996
Shares

काठमाडौं, ३० जेठ । जसपा नेपालले फुटकै अवस्थामा महाधिवेशन गरेको छ । महाधिवेशनले उपेन्द्र यादवलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको छ ।

जसपा नेपाल फुटेर जसपा बनेको दुई महिनामै महाधिवेशनमा गएको हो ।

मधेशवादी दलको परिचय बनाएको जसपा नेपालमा उपेन्द्रकै नेतृत्व रहँदै आएको छ ।

प्रतिक्रिया