१२ पुस २०८१, शुक्रबार | December 27, 2024

पिआर भएका कर्मचारीमाथि छानविनको फाइल रोकिएपछि…


415
Shares

काठमाडौं, ३० । देशमा सरकारी सेवामा रहेका कतिपय व्यक्तिले पीआर लिएको पत्ता लागेको छ । उनीहरु देशको तलब लिने तर दोहोरो नागरिकता लिइरहेका छन् । यस्तामा उच्च श्रेणीका कर्मचारी पनि रहेका छन् ।

पीआरधारी कर्मचारीमाथि अनुसन्धान अख्तियारले थालेको छ । यससम्बन्धी पत्र अख्तियारले लेखेपछि तरंग आयो । अख्तियारले लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा रोकिएकोबारे संसदमा प्रश्न उठेको छ ।

एमाले संसद रघुजी पन्तले संसदमा यो विषय उठाए । उनले अख्तियारको कारबाहीमा प्रशासनले छिटो कारबाही गरेर संसदलाई जानकारी दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया