२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेको कमब्याक


1.8k
Shares

काठमाडौं, १६ जेठ । गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्र पाण्डेको कमब्याक भएको छ । सर्वोच्च अदालतको परमादेशबाट पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गण्डकीमा बहुमत सदस्यको समर्थन नभई मुख्यमन्त्री बनेको भन्दै सर्वोच्चले खगराज अधिकारीको नियुक्तिलाई संविधानविपरित ठहर गरेको थियो । योसँगै नेपाली काँग्रेसका पाण्डेको कमब्याक भएको हो ।

प्रतिक्रिया