१२ श्रावण २०८१, शनिबार | July 27, 2024

ओलम्पिक सपनातर्फ नजिकिदै नेपाली बक्सर अन्जनी तेली


581
Shares

काठमाडौं, १६ जेठ । नेपाली बक्सर अन्जनी तेली विश्व बक्सिङ च्याम्पियनशिपको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । उनले मंगलबार साँझ भएको भिडन्तमा हङकङकी खेलाडीलाई पराजित गरी क्वाटरफाइनलको यात्रा तय गरेकी हुन् ।

तेलीले मोन्टेनेग्रोकी खेलाडीसँग क्वाटरफाइनल खेल्नेछिन् । फाइनलसम्म पुगेमा उनी पेरिस ओलम्पिकका लागि छनोट हुनेछिन् ।

५४ केजी तौल समूहमा अन्जनीले हङकङकी खेलाडीमाथि पूरा हावी रहँदै थाइल्यान्डमा भएको खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाएकी हुन् ।-Photo Source: Gagan Thapa

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया