१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पेट्रोल र डिजेलमा करमाथि कर


498
Shares

काठमाडौं, १६ जेठ । सरकारले भौतिक निर्माणका लागि भन्दै पेट्रोलि र डिजेलमा अतिरिक्त कर लगाउँदै आएको छ । विशेषगरी बुढीगण्डकी जलाशययुक्त परियोजना निर्माणका लागि भन्दै सुरुमा प्रतिलिटर ५ रुपैयाँ कर लिने गरिएकोमा पछि बढाएर १० पुर्याइयो ।

सरकारले विभिन्न नाममा पेट्रोलियम पद्धार्थमा कर लिदै आएको छ । यसपटकको बजेट भाषणमार्फत् पेट्रोल र डिजेलमा हरित करका नाममा प्रतिलिटर १ रुपैयाँ लिने भएको छ ।

मूल्य अभिवृद्धि कर पेट्रोलियम पद्धार्थमा लिदै आएको छ । यसरी पेट्रोलियम पद्धार्थमा सरकारले सबैभन्दा बढी कर संकलन गर्दछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया