१२ श्रावण २०८१, शनिबार | July 27, 2024

१८ खर्ब ६० अर्ब ३० करोडको बजेट


415
Shares

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार १८ खर्ब ६० अर्ब ३० करोडको बजेट संसदमा प्रस्तुत गरेका हुन् ।

बजेटमा चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड, पूँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिइयो ।

प्रचण्ड नेतृत्वको सरकार तेस्रो पटक बनेकोमा एकै कार्यकालमा दोस्रोपटक बजेट ल्याउन सकेको हो । यसअघि दुईपटक प्रधानमन्त्री बन्दा प्रचण्डले एकपटक मात्र बजेट ल्याएका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया