३१ भाद्र २०८१, सोमबार | September 17, 2024

सिरोहिया पक्राउबारे रास्वपाः कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता


498
Shares

काठमाडौं, ९ जेठ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउको बचाऊ गर्दै उनलाई छुनै नहुने भन्नुलाई सामन्ती कायरता भनेको छ । रास्वपाका प्रवक्ता समेत रहेका महामन्त्री डा. मुकुल ढकालले विज्ञप्ति जारी गर्दै कानुन भन्दामाथि कोही नहुने भएकाले यसको उल्लंघन गर्नेमाथि कारबाही हुनुपर्ने उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कोही कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो ।’ जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्ने उल्लेख छ ।

प्रतिक्रिया