१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत


332
Shares

काठमाडौं, ३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् । नेकपा एमालेले समेत साथ दिएपछि सोडारीले विश्वासको मत पाएका हुन् ।
सोडारी नेकपा एसका हुन् । उनलाई यसअघि एमालेले साथ दिन मानेको थिएन ।

सुदूरपश्चिममा यसअघि एमाले र माओवादीले नागरिक उन्मुक्तिको रञ्जिता श्रेष्ठ पक्षधरलाई मुख्यमन्त्री बनाउन खोजेपछि नेकपा एसले केन्द्र सरकार नै छाड्ने चेतावनी दिएको थियो । त्यसपछि सोडारीलाई मुख्यमन्त्री प्राप्त भयो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया