१२ बैशाख २०८३, शनिबार | April 25, 2026

रविको मागः एक पटक बोल्न पाउनुपर्‍यो


332
Shares

काठमाडौं,३ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा बोल्न पाउनुपर्ने बताएका छन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्ने तयारी गरेपछि लामिछानेले यस्तो बताएका हुन्।

“एक पटक बोल्न पाउनुपर्‍यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो, मिडिया ट्रायल’–उनले फेसबुकमा लेखेका छन् ।

 

प्रतिक्रिया