१२ श्रावण २०८१, शनिबार | July 27, 2024

इन्धनको मूल्य घट्यो


2.1k
Shares

काठमाडौं, २ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको प्रतिलिटर ७ र डिजेलको ५ रुपैयाँले मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १७० देखि १७५ रुपैयाँ ५० पैसा पर्न गएको छ । डिजेलको १५३ देखि १५६ रुपैयाँ ५० पैसा पर्न गएको छ ।

लामो समययता इन्धनको मूल्य निरन्तर उकालो लागेकोमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै नेपालमा पनि घटेको हो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया