१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत


415
Shares

काठमाडौं, १ जेठ । सरकारको नीति तथा कार्यक्रम मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका छन् । २०८१ ८२ को नीति तथा कार्यक्रममा महत्वाकांक्षी योजनाहरु घोषणा भएका छन् ।

कार्यक्रममा कृषि लगानी दशक, सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिने, ५ लाख भूमिहिनलाई जग्गा दिने, १ हजारलाई स्टार्टअप उद्दोगमा सहुलियत कर्जालगायत समावेश छन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया