२३ आश्विन २०८१, बुधबार | October 9, 2024

रवि ओड आफैले गरे आत्मसर्मपण


1.3k
Shares

काठमाडौं,३० वैशाख । नेपाल आइडल आइडल–२ विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

वैवाहिक बलात्कारसम्बन्धि मुद्दामा प्रहरीको खोजीमा रहेका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफै उपस्थित भएका हुन् ।

ओडविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृति मैथुनको आरोप लगाउँदै उनकै श्रीमतीले गत चैत्रमा उजुरी दिएकी थिइन् ।

उनीबिरुद्ध पक्राउ पुर्जी जारी भएपनि ओड देश बाहिर रहेकोले पक्राउ परेका थिएनन् ।

प्रतिक्रिया