५१९ जना इन्स्पेक्टरहरूको सरुवा (को कहाँ पुगे)

काठमाडौं,२७ वैशाख । नेपाल प्रहरीले ठुलो सख्यामा इन्स्पेक्टरहरूको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो ।
इन्स्पेक्टरको सरुवा÷र काजको सूची हेर्नुहोस् ।