१२ श्रावण २०८१, शनिबार | July 27, 2024

पशुपतिनाथको जलहरी प्रकरणमा मिलन थापासहितलाई सफाई


664
Shares

काठमाडौं, १८ वैशाख । पशुपतिनाथको जलहरी प्रकरणमा अख्तियारले मुद्दा दायर गरेकाहरुले सफाई पाएका छन् । विशेष अदालतबाट सफाई पाउनेहरुमा पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलन कुमार थापासहित पूर्व सदस्यसचिव डा. प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठ छन् ।

पशुपतिनाथमा सुनको जलहरी राख्दा छानविन भई अनुसन्धानपछि अख्तियारले मुद्दा दायर गरेको थियो । उनीहरुविरुद्ध १ करोड १७ लाख रुपैयाँको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया