३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

बझाङमा एमालेका भण्डारी २६७ मतान्तरले विजयी


249
Shares

काठमाडौं, १७ वैशाख । बझाङको प्रदेशसभा १ मा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले नेपाली काँग्रेसका अभिषेक बहादुर सिंहलाई २६७ मतले पराजित गरेका हुन् ।

भण्डारीले ११६१३ मत ल्याउँदा सिंहले ११३४६ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत प्राप्त गरे ।

पराजित सिंह २०७९ मा चुनाव जितेका दिवंगत पृथ्वीबहादुर सिंहका छोरा हुन् ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया