३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नागढुङ्गा सुरुङमार्गको ब्रेक थ्रु


332
Shares

काठमाडौं, ३ वैशाख । नागढुङ्गा सुरुङमार्गको ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार स्वीच थिचेर सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् ।

सुरुङमार्गको लम्बाई दुई हजार ६ सय ६७ मिटर रहेको छ । चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोलासम्म रहेको सुरुङमार्गले काम भने बाँकी नै छ । अझै एक वर्ष क्लियरिङको काममा समय लाग्ने बुझिएको छ ।

सुरुङमार्गमा वत्ती जडान, अस्सिजन पाइप जडान, ढलानको काम रहेको जनाइएको छ ।

प्रतिक्रिया