१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नववर्ष २०८१ प्रारम्भ


332
Shares

काठमाडौं, १ वैशाख । आजबाट २०८१ प्रारम्भ भएको छ । विक्रम संवत्को पात्रो अनुसार आजदेखि नयाँ वर्ष प्रारम्भ भएको हो ।

सौर्यमानक हिसाबले वैशाख १ र चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मानिन्छ । विक्रम संवत् हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो हो ।

विक्रम संवत्लाई मान्ने नेपाल विश्वको एकमात्र देश हो । यसकारण पनि नेपालको पृथक परिचय रहने गरेको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया