सीता अतिथि बनेको जनजाति कल्याण आश्रमको वार्षिकोत्सव (फोटोफिचर)

काठमाडौं, २४ चैत्र । रामायण धाराबाहिककी सीतालाई विशेष अतिथि बनाएर जनजाति कल्याण आश्रमले १२औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलगायत अतिथिहरु सहभागी थिए ।