२३ आश्विन २०८१, बुधबार | October 9, 2024

दुर्गा प्रसाईंको मेडिकल कलेजले डाक्टर पढाउन पाउने आदेश


1.5k
Shares

काठमाडौं, १२ चैत्र । दुर्गा प्रसाईको बिएण्डसी मेडिकल कलेजलाई डाक्टर पढाउन सर्वोच्चले बाटो खोलेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको सोमबारको संयुक्त इजलासले बिएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको हो ।

काठमाडौं विश्वविद्यालयलाई विपक्षी बनाएर प्रसाईले हालेको रिट जारी भएको हो । यो आदेशसँगै काठमाडौं विश्वविद्यालयबाट झापाको बिर्तामोडस्थित बिएण्डसीले डाक्टर पढाउन अनुमतिका लागि बाटो खुला भएको छ ।

प्रतिक्रिया