३ आश्विन २०८१, बिहिबार | September 20, 2024

अछामको मल्लेखमा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु


415
Shares

काठमाडौं, १२ फागुन । अछामको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा ४ जनाकोे मृत्यु भएको छ । सोमबार विहान मेल्लेखमा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रतिक्रिया