६ आश्विन २०८१, आइतबार | September 23, 2024

थ्रीकम इन्टरनेशनल स्कुलको आठौं वार्षिकोत्सव (फोटोफिचर)


February 24, 2024
6.1k
Shares

सर्लाही, १२ फागुन। बरहथवा नगरपालिकास्थित थ्रीकम इन्टरनेशनल स्कुलको आठौं वार्षिकोत्सव, अभिभावक दिवस तथा ग्राजुएसन समारोह भएको छ ।

विद्यालयका प्रधानाध्यापक संजिप जयसवालको सभापतित्वमा शुक्रबार समारोह भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि रामबाबु साहले सम्पुर्ण विद्यार्थि तथा शिक्षकहरुलाई आगामी दिनमा कुनै असहज वातावरण नहोस भन्दै विद्यालयको स्तर उन्नतीका लागि सबै अभिभावकहरु एक भएर लाग्नु पर्ने बताए ।

प्रतिक्रिया