धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दबाब यात्रा (फोटोफिचर)
धनगढी, २६ माघ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले धनगढीमा शिक्षामा समग्र सुधारको माग गरी दबाब यात्रा गरेको छ । शुक्रबार भएको यात्रामा सयौं विद्यार्थी सहभागी भई विभिन्न माग गरे ।



