११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

दाङमा प्राज्ञिक विद्यार्थी परिषद्को विद्यार्थी दबाब यात्रा (फोटोफिचर)


February 9, 2024
3.1k
Shares

घोराही, २६ माघ । शिक्षा क्षेत्रको समग्र सुधारका लागि ‘शैक्षिक जागरण यात्रा’ दाङको घोराहीमा सम्पन्न भयको छ । शुक्रबार प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आयोजना गरेको जागरण यात्रामा घोराहीका सबै क्याम्पसका सयौं विद्यार्थी सहभागि थिए ।

यात्रा विपी चोक हुदै, ट्राफिक चोक, निमाल हलको वाटो, बैङ्क रोड, दामोदर चोक हुदै, तुलसीपुर चोकमा कोण सभा गरी समापन भयको थियो । उक्त कोण सभामा परिषदका केन्द्रीय सदस्य सरद शर्मा, घोराही नगर सचिव पुर्ण जंग मल्ल, र लुम्बिनी प्रदेश सह संगठन सचिव हरिश बोहराले सम्बोधन गरेका थिए ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया