प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण (लिंकसहित)

काठमाडौं, ७ पुस । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ । शिक्षा क्षेत्रको समग्र सुधारको उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षणमा १४ प्रश्नावली राखिएका छन् ।
प्रश्नावलीमा उच्च शिक्षामा विद्यार्थी घट्दै जानु, शिक्षाको गुणस्तर, राजनीतिक हस्तक्षेपलगायत विषय समावेश छन् ।